१३ आश्विन २०८१, आइतबार

Tag: गोविन्दलाई पनि मन्त्री बनाउँछु

तनहुँ पुगेर प्रचण्डले भने – रामचन्द्रजी राष्ट्रपति बन्नुभयो, गोविन्दलाई पनि मन्त्री बनाउँछु

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोविन्द भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाउने आश्वाशन दिएका छन् । आज बुधबार तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचित भएपछि भट्टराईलाई मन्त्री बनाउने बताएका हुन् । प्रचण्डले तनहुँ क्षेत्र नं