११ बैशाख २०८१, मंगलबार

Tag: गोवद्र्धन

गाई, गोरु र गोवद्र्धन पूजा

२२ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता