५ जेष्ठ २०८१, शनिबार

Tag: गोली प्रहार

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

धरान, १२ जेठ । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उहाँको साथमा भएको रु चार लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको