११ बैशाख २०८१, मंगलबार

Tag: गोलभेँडा

कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी

गण्डकी । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आउनुभएका सुवेदी आफू त