४ फाल्गुन २०८२, सोमबार

Tag: गोकुल बास्कोटा

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

११ असोज, काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गर्नुभएको छ । काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “शान्तिपूर्वक