१८ बैशाख २०८१, मंगलबार

Tag: गोकुलप्रसाद बाँस्कोटा

रेडक्रसमा हुने ‘राजनीति’ अन्त्य हुनुपर्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २० माघ । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा