७ बैशाख २०८१, शुक्रबार

Tag: गोकर्ण बिष्ट

दल बिभाजन अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक : गोकर्ण बिष्ट

नेकपा एमालेका नेता गोकर्ण बिष्टले लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक भएको दावी गरेका छन् । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित