४ आश्विन २०८१, शुक्रबार

Tag: गैडूपूजा

ज्येष्ठ शुक्लपूर्णिमा र गैडूपूजा एवं मष्टपूजाको सांस्कृतिक विवेचना

काठमाडौँ, जेठ २१ । चन्द्रमा ज्येष्ठा नक्षत्रको नजिकमा गएर आफ्नो सोह्र कलाले पूर्ण भएको दिन ज्येष्ठ शुक्ल पूर्णिमा कहलाउँद छ र ज्येष्ठ शुक्ल पूर्णिमाको नामबाट उक्त महिनाको ज्येष्ठ वा जेठ नाम रहेको हो । आजकल वैशाख शुक्ल पूर्णिमालाई उँभौली पूर्णिमा