१२ बैशाख २०८१, बुधबार

Tag: गृह राज्यमन्त्री

को हुन् गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट रामेछाप-२ बाट प्रत्यक्ष निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रभावशाली युवा नेता तथा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ जनयुद्धको भिषण आधिवेहरीमा