काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतको काम नियमित रूपमा भइरहेको बताएका छन् । शुक्रबार बिहान त्रिशुली-३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूलाई भेट्न मन्त्री गुरुङ काठमाडौंबाट हेलिकोप्टर लिएर गएका थिए । १० दिनपछि शुक्रबार