२३ बैशाख २०८१, आइतबार

Tag: गृहमन्त्रीको निर्देशन

गृहमन्त्रीको निर्देशन : सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुहोस्

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा