रगतमाथि राजनीति नगर्न जेनजी अभियन्तालाई गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रगतमाथि राजनीति नगर्न जेनजी अभियन्ताहरूलाई चेतावनी दिएका छन्। आज बिहीबार ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले तीन–चार जना जेनजीहरूले आफूहरूको रगत र बलिदानमाथि राजनीति गर्न खोजेको बताएका हुन्। उनले भने, ‘हाम्रो घाउमा