३ भदौ, काठमाडौँ । नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक, सुनकोशी किनारमा कौशिकी वैदिक गुरुकुल सञ्चालन गर्दै आउनुभएको छ ।