६ बैशाख २०८३, आइतबार

Tag: गिनी

गिनीमा सरकार विरोध प्रदर्शन

७ कात्तिक, कोनाक्री । गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारका विरुद्धमा जारी रहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो । एक निर्वाचनको नतिजालाई लिएर भएको प्रदर्शनमा