८ मंसिर २०८१, शनिबार

Tag: गाउँपालिका

नब्बे प्रतिशत योजना सम्पन्न

२४ असार, बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ र रकमान्तर गरिएका १९ गरी १४० वटा योजना तथा कार्यक्रमका लागि रु ११ करोड ३८ लाख ८४