५ फाल्गुन २०८२, मंगलबार

Tag: गाँस

विपन्नलाई गाँस र कपासको व्यवस्थामा जुटेका विराटनगरका उदाहरणीय युवा

विराटनगर । कोरोनाको महामारी फैलिन नदिन सरकारले लागू गरेको बन्दाबन्दीमा समस्यामा परेका गरीब, विपन्न तथा असहायलाई खाना खुवाएर स्याबासी पाएको यहाँको एक युवा समूहले अहिले यस्तै गरीब नागरिकलाई जाडोबाट बचाउन न्यानो लुगा वितरणको काम पनि थालेको छ । बन्दाबन्दीको समयमा