७ बैशाख २०८१, शुक्रबार

Tag: गर्मी

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

रावलपिन्डी । तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ । पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ । खानेपानी तथा सरसफाई निकाय (वासा) का प्रबन्ध निर्देशक राजा शौकत