३० असार २०८३, मंगलबार

Tag: गर्भनिरोधक

कसरी पत्ता लगाइयो त महिलाले खाने गर्भनिरोधक औषधि ?

महिलाहरुले खाने गर्भ निरोधक पिल्सको विकास कसरी भयो भन्ने प्रसङ्गमा प्रवेश गर्नुअघि एक पटक गर्भ रहिसकेपछिको यौन सम्पर्कले किन अर्को भ्रुण बन्दैन भनि जान्नु आवश्यक हुन्छ। जब महिलामा गर्भ रहन्छ अथवा भ्रुणको विकास हुन्छ, त्यसपछि पुरुषले कन्डम प्रयोग नगरिकन उक्त महिलासँग