२० बैशाख २०८१, बिहिबार

Tag: गम्भीर घाइते

बागलुङमा बम विस्फोट : १ जनाको मृत्यु, १ जना गम्भीर घाइते

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको