२ कार्तिक २०८१, शुक्रबार

Tag: गम्भीर अवस्था

सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । आज बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले