२० बैशाख २०८१, बिहिबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा एकैदिन ९ जना जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ९ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १-१ जना