पोखरा, असोज १ । गण्डकी प्रदेशमा आज बिहान २३ जना र ५ जना गरी २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका