‘गण्डकी कृषि’ एप्स सञ्चालनमा
कास्की, २९ वैशाख । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यमबाट सूचना तथा जानकारी कृषक, कृषि उद्यमी