३० चैत्र २०८२, सोमबार

Tag: गणेश लम्साल

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार लम्साललाई

३ असोज, विराटनगर । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गणेश लम्साल सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु १५ हजार ५५५ छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा प्रदेश