४ फाल्गुन २०८२, सोमबार

Tag: गणपति तेल

गणपति तेल मिलमा आगलागी, करोडौंको क्षति

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि