एसईई परीक्षा खारेज गर्न युवा नेता गगन थापाको प्रस्ताव
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । आज भएको उक्त बैठकमा नेता थापाले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई