३ फाल्गुन २०८२, आइतबार

Tag: गगन थापा

गगन थापा भन्छन्, ‘रेल र पानी जहाज चलाउने जनशक्ति स्वदेशमा नै उत्पादन हुनुपर्छ’

बलेवा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन् । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र