१३ आश्विन २०८१, आइतबार

Tag: गगन थापाको खुलासा

प्रधानमन्त्री प्रचण्डमा पद गुम्ने डर भएको गगन थापाको खुलासा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत्