४ बैशाख २०८१, मंगलबार

Tag: खेलकूद

खेलकूदबाट बिदा लिएर व्यवसायमा रमाउँदै

भजनी । जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ । उहाँ सुदूरपश्चिमा सो खेलमा सुपरिचित हुनुहुन्छ । खेल पेशाबाट स्थापित हुनुभएका उहाँ खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित हुनुभएको छ । उहाँले स्थानीयदेखि राष्ट्रिय