७ बैशाख २०८१, शुक्रबार

Tag: खेमराज पौडेल

कास्की २ मा कांग्रेसका खेमराजको उम्मेदवारी दर्ता

२१ कात्तिक, पोखरा । कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रवाट पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको