११ बैशाख २०८३, शुक्रबार

Tag: खिम्ती–बाह्रबिसे

खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द

१५ पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ । सो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा