खाडा बस्तीमा आगलागीबाट जलेका घर पुनःनिर्माण सम्पन्न
मान्म, ४ फागुन । गत वर्षको पुस ८ गते राति भएको आगलागीबाट जलेको खाडा बस्तीका २६ घरको पुनःनिर्माण सम्पन्न भएका छन् । प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुनःनिर्माण गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले