९ आश्विन २०८१, बुधबार

Tag: खाँदबारी अस्पताल

खाँदबारी अस्पतालले घाइतेको निःशुल्क उपचार गर्ने

खाँदबारी, ४ साउन । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो । अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट