बेनी नगरपालिकाले खरिद ऐन छलेर बगर ठेक्कामा लगाएपछि…
म्याग्दी, २८ फागुन । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ । बेनी नगरपालिका–६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको