१३ आश्विन २०८१, आइतबार

Tag: खनिज

पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार

१६ मङ्सिर, पोल्यान्ड । “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् । उनी जीवनमा आइपर्ने खतरासँग जुधेर दिनहुँ