९ जेष्ठ २०८१, बुधबार

Tag: खगराज अधिकारी

गृहमन्त्रीले बोलाएको ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीसँगको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले बोलाएको ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी रहेको छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएका हुन् । बैठकमा प्रहरी प्रमुख शैलेश थापा