८ जेष्ठ २०८१, मंगलबार

Tag: खगराज अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन् – कुरा होइन, काम गरेर देखाउँछौँ

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताएका छन् । नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु