३ मंसिर २०८१, सोमबार

Tag: क्षेत्रीय बजार

जलविद्युत्का लागि क्षेत्रीय बजार राम्रो छ : मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिनुभयो । बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उहाँले बताउनुभयो