११ आश्विन २०८१, शुक्रबार

Tag: क्षिराम लावड

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

२ पुस, बैतडी । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय