६ बैशाख २०८१, बिहिबार

Tag: क्रिकेट खेलाडी

‘ए’ ग्रेडका क्रिकेट खेलाडीले मासिक तलब एक लाख पाउने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई