३ बैशाख २०८३, बिहिबार

Tag: क्रान्तिशिखा धिताल

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।