११ बैशाख २०८३, शुक्रबार

Tag: क्यान विवाद

क्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै

१४ मङ्सिर, काठमाडौँ । तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ । आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट