भीमदत्तनगर, १ वैशाख । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह भइरहेको छ । मन्त्रीदेखि स्थानीय तहका नगरप्रमुख, स्थानीय