५ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

कोरोनाको प्रभाव : काउलेपानी घरवासमा रोक

लमजुङ, ३० फागुन । लमजङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका