२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना भाइरस

कोभिड-१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

कास्की, ९ चैत । कोभिड-१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन