११ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

कोरोना भाइरस महामारी : विश्वभरी १६५५८ जनाको मृत्यु (अपडेट)

जेनेभा ११ चैत (रासस/एएफपी) । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।