काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३८६ जनामा पिसिआर परिक्षण गर्दा ३१५ जना र २४२४ जनामा एन्टीजेन परिक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका