५ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

नेपालमा अहिलेसम्म २३३८ जनाले जिते कोरोना, थप ११४ जना घर फर्किए

१० असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३३८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका