२५ जेठ, काठमाडौं । उदयपुरमा फेरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । ३ दिनअघि स्वाब संकलन