२२ बैशाख २०८१, शनिबार

Tag: कोरोनामुक्त

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, असोज ४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी